रास्वपा संसदीय दलको बैठक जारी, दलका नेता नै अनुपस्थित (तस्बिरहरु)

रास्वपा संसदीय दलको बैठक जारी, दलका नेता नै अनुपस्थित (तस्बिरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानले बोलाएको संसदीय दलको बैठक सुरु भएको छ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टीका सांसद र मन्त्रीहरूको छलफल सुरु भएको हो ।

सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा छलफल हुने छ । मन्त्री र सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ ।

तर बैठकमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह अनुपस्थित रहेका छन् ।