३ लाख २२ हजार बाट उकालाे लाग्याे सुनकाे भाउ

३ लाख २२ हजार बाट उकालाे लाग्याे सुनकाे भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ३२ सय रुपैयाँले बढेको हो ।

हिजो ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने १० रुपैयाँले घटेर ४९६५ रुपैयाँ प्रतितोलामा किनबेच भइरहेको छ ।