तत्काल नुवाकोट, रसुवालाई १–१ करोड र धादिङलाई ५० लाख पठाउने विपद् परिषद्को निर्णय

तत्काल नुवाकोट, रसुवालाई १–१ करोड र धादिङलाई ५० लाख पठाउने विपद् परिषद्को निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित जिल्लामा तत्काल आर्थिक सहयोग पठाउने निर्णय गरेको छ।

केहिबेर अघि बसेको विपद् परिषद्को आपत्कालीन बैठकले नुवाकोट र रसुवालाई १र१ करोड र धादिङलाई ५० लाख पठाउने निर्णय गरेको हो ।

जिल्ला विपद् व्यवस्थापन कोषमार्फत पठाउने प्रक्रिया अघि बढाइएको विपद् जोखिम न्यूनीकरण विज्ञ डा. धर्मराज उप्रेतीले जनाकारी दिए ।