काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।
बैठक बुधबार प्रतिनिधिसभा बैठक सकिए लगत्तै संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।
भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङको तटीय क्षेत्रमा ठुलो क्षति पुगेको विषयमा छलफल गर्न बैठक बोलाएको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया