नुवाकोटमा प्रहरीले माइकिङ गर्दै भन्यो-बाढी आएको सूचना छ, नदीनजिक नजानू

नुवाकोटमा प्रहरीले माइकिङ गर्दै भन्यो-बाढी आएको सूचना छ, नदीनजिक नजानू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नुवाकोटमा प्रहरीले माइकिङ गर्दै नदीनजिक नजान सर्वसाधारणलाई अनुरोध गरेको छ ।

रसुवातर्फबाट फेरि बाढीको सूचना प्राप्त भएको जनाउँदै प्रहरीले नदीनजिक नजान आग्रह गर्दै माइकिङ गरेको हो ।

‘फेरि बाढी आएको सूचना आएको छ । नदीनजिक नजानुहोला, अग्लो सुरक्षित स्थानतर्फ बस्नुहोला,’ माइकिङ गर्दै प्रहरीले नुवाकोटको विदुरमा भनेको छ ।