काठमाण्डु– प्रधानमन्त्री बालेन शाहले आज बस्ने प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
बुधबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले रसुवा बाढीबारे ब्रिफिङ गर्ने तय भएको सभामुख डोलप्रसाद अर्यालको सचिवालयले जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया