विज्ञसहित कांग्रेस सभापति थापा रसुवामा

विज्ञसहित कांग्रेस सभापति थापा रसुवामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन कुमार थापा विज्ञहरूसहित बाढी प्रभावित रसुवाको पुगेका छन् ।

उद्धार र राहत वितरणको अवस्था बुझ्न उनी रसुवा गएका हुन् । उनी यसअघि भदौ १५ गगे नुवाकोटको बिदुर पुगेर फर्किएका थिए ।

सभापति थापा विज्ञहरूसहित रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ३, घिचेत पुगेका सचिवालयले जनाएको छ ।