माथिल्लो त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार (तस्बिरहरू)

माथिल्लो त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ ।

नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको उद्धार गरेको हो ।

यसअघि शुक्रबार त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार भएको थियो । योसँगै सुरुङबाट उद्धार हुनेको संख्या ३ पुगेको छ ।