रास्वपाको सचिवालय बैठक बस्दै

रास्वपाको सचिवालय बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा०को सचिवालय बैठक आइतबार बस्दैछ ।

सभापति रवि लामिछानेले बिहान ११ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालयमा सचिवालयको बैठक बोलाएका हुन्। बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।