काठमाण्डु – नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनका लागि ५५ जिल्लामा संयोजक तोकेको छ ।
समानान्तर महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको देउवा समूहले मधेश प्रदेशका जिल्ला बाहेक ५५ जिल्लामा संजोजक तोकेको हो ।
देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
पार्टीका पूर्वमहामन्त्री डा. शशांक कोइराला महाधिवेशन आयोजक समितिको संयोजक हुन् । उनकै हस्ताक्षरमा जिल्ला संयोजकहरूलाई पत्र दिइएको छ ।
यी हुन जिल्ला संयोजक
पाँचथर डेकेन्द्र कुमार तामाङ
झापा कृष्ण हुमागाई
संखुवासभा रामकुमार जीसी
भोजपुर धर्मराज राई
मोरङ सुभाष पौडेल
खोटाङ रोजन राई,
ओखलढुंगा बालगोविन्द राजभण्डारी
उदयपुर बसन्त बस्नेत
दोलखा ताराबहादुर खड्का
रामेछाप जीतबहादुर मगर
रसुवा उपेन्द्र लम्साल
धादिङ गोपाल बिक
नुवाकोट श्रीराम श्रेष्ठ
सिन्धुपाल्चोक लालकाजी तामाङ
चितवन मिलन श्रेष्ठ
मकवानपुर भिम लामा
भक्तपुर दुर्लभ थापा
ललितपुर सुदर्शन घिमिरे
काठमाण्डु जयकृष्ण महर्जन
गोरखा भुगोल थापा
लमजुङ रामकृष्ण कँडेल
कास्की ऋषिराम काफ्ले
मनाङ नाचोङ गुरुङ
पर्वत रामकृष्ण मल्ल
म्याग्दी हिराबहादुर पुन मगर
बागलुङ सागर छन्त्याल
नवलपुर अशोक बस्ताकोटी
नवलपरासी पश्चिम विकाश घिमिरे
रुपन्देही गुनाखर भुर्तेल
कपिलवस्तु अब्दुल मन्नान खाँ
पाल्पा माधव नेपाल
अर्घाखाँची लक्ष्मण पाण्डे
गुल्मी बेदबहादुर थापा
रुकुम (पूर्व) दत्तबहादुर बस्नेत
रोल्पा मानबहादुर खत्री
प्यूठान ईश्वरसिंह विष्ट
दाङ गोपालराज शर्मा
बाँके कृष्ण कार्की
बर्दिया जग्गाप्रसाद पाण्डे
डोल्पा देउप्रसाद बुढा
जुम्ला हेम बुडथापा
मुगु कर्ण रावल
हुम्ला सुर्यबहादुर शाही
कालिकोट मातृका सिंह
जाजरकोट राजजंग शाह
दैलेख मीनबहादुर विश्वकर्मा (मिलन)
सुर्खेत ललित भट्टराई
बाजुरा धनराज पण्डित
बझाङ हर्कजंगबहादुर सिंह
डोटी नरेन्द्रबहादुर सिंह
दार्चुला सुरेन्द्र अवस्थी
बैतडी वीरबहादुर विष्ट
डडेलधुरा डिल्लीराज जोशी
कञ्चनपुर पदम बोगटी
कैलाली खेम बहादुर डगौरा थारु




प्रतिक्रिया