पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रुपमा बन्द

पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रुपमा बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रुपमा बन्द भएको छ ।

ललितपुरको बागमती गाउँपालिका–३ काल्चेमाल्टामा आज बिहान पहिरो खसेको हो ।

भट्टे डाँडाबाट करिब ५५ किलोमिटर मकवानपुरतर्फ काल्चे माल्टा दोबाटोमा पहिरो गएपछि अहिले दुबैतर्फ बाटो पूर्ण रुपमा बन्द भएको प्रहरीले बताएको छ ।