चोलेन्द्रको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली टेकुमा

चोलेन्द्रको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली टेकुमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय मानव अधिकार आयोगको टोली पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई राखिएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा पुगेको छ ।

प्रहरीले बिना पक्राउ पुर्जी गएराति महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको थियो ।

आयोग प्रवक्ता टीकाराम पोखरेलले राणालाई पक्राउ गरिनुको कारण र उनको अवस्था टोली प्रहरी कार्यालय पुगेको बताए ।

प्रहरीले पक्राउ गरिएको नभई सुरक्षा चुनौती बढेकाले जबरालाई प्रहरी कार्यालय ल्याइएको दाबी गरेको छ ।