काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । सोमबारको तुलनामा सोमबार आज सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो ।
हिजो २ लाख ९४ हजार ३ सय रुपैयाँमा करोबार भएको सुन आज २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदी तोलामा ११५ रुपैयाँले घटेर ४३९५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।




प्रतिक्रिया