काठमाण्डु – सरकारको मन्त्रिपरिषद्को बैठक मंगलबार दिउँसो सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बैठक सुरु भएको जानकारी दिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया