कांग्रेस वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन

कांग्रेस वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

शर्माको तर्फबाट पुष्पराज पौड्यालले वारिसमार्फत उम्मेदवारी दर्ता गराएका हुन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापति पद पहिलोपटक थप गरिएको हो।

संशोधित विधानअनुसार वरिष्ठ उपसभापति सभापतिपछिको वरीयतामा रहने व्यवस्था गरिएको छ।