कांग्रेस महाधिवेशन : उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा क-कसले दिए उम्मेदवारी (सूचीसहित)

कांग्रेस महाधिवेशन : उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा क-कसले दिए उम्मेदवारी (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी पदका लागि मनोनयन दर्ता प्रक्रिया सकिएको छ।

जसअनुसार उपसभापति पदमा सबैभन्दा बढी दाबेदार भएका छन्। महाधिवेशनमा नयाँ नेतृत्व छान्न राष्ट्रिय सभागृहमा भइरहेको मनोनय प्रक्रिया अन्तर्गत १५ जनाले उपसभापति पदमा उम्मेदवारी दिएका छन्।

यसरी उपसभापति पदमा भिड्नेमा धनराज गुरुङ पनि छन् । उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा विभिन्न नेताहरूको उम्मेदवारी परेको छ।

१. उपसभापति पदका उम्मेदवारहरू

क्र.सं.उम्मेदवारको नामप्रस्तावकसमर्थक
१धनराज गुरुङतुलसीराम रेग्मीराजु के.सी.
२डा. चन्द्रकान्त भण्डारीखिलध्वज पन्थीद्रोण बहादुर खत्री
३देवराज चालिसेमाधव प्र. बास्तोलाकुमारी मुना बास्तोला
४रञ्जित कर्णसुमन खड्कामनिष कर्ण
५सीता गुरुङअर्जुन माबोहाङहेमन्त गुरुङ
६विनोद कुमार चौधरीकरिम दिन शेखविमला ढुंगाना
७फरमुल्लाह मन्सुरमनोज कुमार शर्मा भट्टप्रभात कुमार चौरसिया
८पुष्पा भुसालनारायण खड्कालिलाराम गौतम
९सुरेन्द्रराज पाण्डेनन्दप्रसाद न्यौपानेप्रकाश बराल
१०जीवन परियारसंगीता फुयाल आचार्यकृष्ण ब. के.सी.
११प्रा. डा. चन्द्रमोहन यादववीरेन्द्र कु. यादवराज किशोर सिंह
१२इ. मधु आचार्यअमर सिंह पुन मगरचन्द्र प्रसाद ढकाल
१३गोविन्द भट्टराईखुसीजंग गुरुङउत्तम मिश्र
१४डा. मिनेन्द्र रिजालरबि प्रकाश राईभिषण राई
१५दीपक गिरीअजय कुमार गुप्ताशंकर प्रसाद डाँगी

२. महामन्त्री पदका उम्मेदवारहरू

क्र.सं.उम्मेदवारको नामप्रस्तावकसमर्थक
१डा. सन्तोष उप्रेतीकमल बहादुर भण्डारीहेमराज भण्डारी
२उदय शमशेर राणाजितेन्द्र कुमार श्रेष्ठउद्धव थापा
३डा. डिला सङ्ग्रौला (पन्त)वीरेन्द्र कुमार सार्कीचेतराज रेग्मी
४शंकर तिवारीसायराज भण्डारीविष्णु प्र. लामिछाने
५डा. सुनिल कुमार शर्मामानबहादुर लिम्बूराजेन्द्र बहादुर अधिकारी
६नैन सिंह महरराजेश्वर खनालविमला राई
७प्रदीप पौडेलजित प्रकाश आलेराजु खड्का
८महालक्ष्मी उपाध्याय (डिना)कान्तिका सेजुवालकुश श्री न्यौपाने
९अमर सिंह पुन (मगर)भुवन प्र. श्रेष्ठराजु खनाल
१०बीना कोइरालाजयराम लामिछानेगुणराज उप्रेती
११गुरुराज घिमिरेयदु कुमार विष्टचन्द्र प्र. शर्मा

३. सहमहामन्त्री पदका उम्मेदवारहरू

क्र.सं.उम्मेदवारको नामप्रस्तावकसमर्थक
१रामहरि खतिवडातेजन खनालमुकेश फ. गुप्ता
२अजय बाबु शिवाकोटीछवि लामारञ्जितकुमार पाठक
३दिनेश कोइरालामिथिलेशकुमार मिश्रगोमाकुमारी पराजुली
४बहादुर सिंह लामा तामाङसन्तमान तामाङजगतबहादुर लामा
५विमल राज क्षेत्री (थापा)कविता रिमाल आचार्यसुशीला बेलबासे
६श्री तारामान गुरुङगणेश बुढाथोकीखेबाहाङ मेबाहाङ