काठमाण्डु – एमालेले स्थायी कमिटीको पहिलो बैठक बोलाएको छ ।
बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
११औँ महाधिवेशनपछि स्थायी कमिटीको पहिलो बैठक बस्न लागिएको हो ।




प्रतिक्रिया