सुदूरपश्चिमका सांसद थापाले दिए राजीनामा

सुदूरपश्चिमका सांसद थापाले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा (एमाले)का सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्।

पूर्वमन्त्री समेत रहेका उनले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्।

केही समयदेखि प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै आएका थापाले मंगलबार चालु आर्थिक वर्षको बजेट पारित भएसँगै राजीनामा बुझाएका हुन् ।

उनी भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री थिए ।