विराटनगर भर्सेस कर्णाली : ८७ रन जोडेर आउट भए लाेकेश

विराटनगर भर्सेस कर्णाली : ८७ रन जोडेर आउट भए लाेकेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– विराटनगर किंग्स र कर्णाली याक्सबीचको खेल जारी रहेको छ । १६ ओभरको खेल सकिदा विराटनगले ४ विकेट गुमाएर १४७ रन बनाएको छ ।

विराटनगरका लोकेश बम ८७ रन जोडेर आउट भएका छन् । ९ छक्का र ३ चौकाको मद्दतमा ८७ रन जोडेका लोकेशलाई सोमपाल कामीले आउट गराए ।

अहिले १७ ओभरको खेल चलिरहेको छ ।