छठ मनाउन कांग्रेस सभापति थापा सर्लाही जाने

छठ मनाउन कांग्रेस सभापति थापा सर्लाही जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । गत वर्ष फागुन २१ गते भएको निर्वाचनमा थापा सर्लाही–४ बाट चुनाव लडेका थिए ।

सभापति थापा छठ पर्व मनाउन आफ्नो निर्वाचन क्षेत्र जाने उनको सचिवालयलृ जनाएको छ। सचिवालयका अनुसार सभापति थापा मंगलबार नेपाल संवतको कार्यक्रम र म्हः पूजामा पनि सहभागी हुँदै छन् ।