बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

पशुपतिनाथ, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, मुक्तिनाथ, जिउँदो देवीकुमारी लगायतका क्षेत्रहरूको भ्रमणका लागि मोदीलाई निम्तो दिएका हुन् ।

मोदी र बालेन बीच छुट्टाछुट्टै भेदवार्ता पछि पत्रकार सम्मेलन गर्दै दुवै पक्षले आआफ्ना प्रगति समेत सार्वजनिक गरेका छन्।