राष्ट्रपति पौडेल उपचारका लागि शिक्षण अस्पतालमा

राष्ट्रपति पौडेल उपचारका लागि शिक्षण अस्पतालमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

उनी सरकारी निवास शीतल निवासबाट उपचारका लागि शिक्षण अस्पतालको मनमोहन सेन्टर एनेक्स भवनमा पुगेका हुन्।

राष्ट्रपतिको स्वास्थ्यमा के समस्या देखिएको हो ? खुलिसकेको छैन। उनको स्वास्थ्य अवस्थाबारे सचिवालयले थप विवरण सार्वजनिक गर्न बाँकी छ।