काठमाडौंमा भूकम्पको झड्का महसुस

काठमाडौंमा भूकम्पको झड्का महसुस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का महसुुस भएको छ । शनिबार राती ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लाेकविजय अधिकारीले जानकारी दिए ।

उनका अनुसार यो भूकम्प नभई गोरखा भूकम्पको परकम्प हो । काठमाडौँमा पनि परकम्पको ठूलो धक्का महसुस भएको थियो । यसअघि फागुन २ गते ताप्लेजुङको कञ्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।