देउवाको गृहजिल्लामा प्रधानमन्त्री ओलीको घोषणा: पश्चिम सेती सरकारले नै बनाउँछ

देउवाको गृहजिल्लामा प्रधानमन्त्री ओलीको घोषणा: पश्चिम सेती सरकारले नै बनाउँछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले ७५० मेगावाट क्षमताको क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना सरकारले नै बनाउने घोषणा गरेका थिए।

पछिल्लो पटक चिनियाँ कम्पनी थ्री गर्जेजले आयोजनाको ठेक्का रद्द गरेपछि अन्यौलता छाइरहेका बेला प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन्।

सुदूरपश्चिम प्रदेशको डडेल्धुरा प्रम ओलीले पश्चिम सेती जलविद्युत आयोजना आफ्नै कार्यकालमा निर्माण शुरु गर्ने घोषणा गरेका हुन्। डडेल्धुरा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो।