सरकारलाई चिकित्सक संघले दियो ७२ घण्टे अल्टिमेटम

सरकारलाई चिकित्सक संघले दियो ७२ घण्टे अल्टिमेटम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आन्दोलनरत सरकारी चिकित्सक संघले माग सम्बोधनको लागि सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । आइतबारदेखि लागू गरिएको अल्टिमेटममा ७२ घण्टा सम्ममा पनि माग पूरा नगरिए देशभरको स्वास्थ्य सेवा ठप्प पार्नुको साथै सामूहिक राजीनामा दिने जनाइएको छ ।

सरकारी चिकित्सक संघ र नेपाल चिकित्सक संघबीच आइतबार भएको छलफलमा पनि कुनै सहमति नभएपनि संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।