पाँच क्षेत्रीय प्रशासन कार्यालय खारेज गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

पाँच क्षेत्रीय प्रशासन कार्यालय खारेज गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले संघीयता अघिका पाँच विकास क्षेत्रमा रहेका क्षेत्रीय प्रशासन कार्यालयहरु खारेज गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषाद् बैठकले धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिलायलमा रहेको क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको हो ।

उक्त निर्णयबारे जानकारी दिन बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको बताए।

अब उक्त कार्यालयमा रहेका सबै सम्पत्ति सम्बन्धित प्रदेशको मुख्यमन्त्री कार्यालय मातहत रहनेछन् ।

मन्त्रिपरिषद्का  निर्णयहरु:-