प्रधानसेनापति थापा र जर्जियाका राजदूतबीच जङ्गी अड्डामा भेटवार्ता

प्रधानसेनापति थापा र जर्जियाका राजदूतबीच जङ्गी अड्डामा भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा र जर्जियाका गैर आवसीय राजदूत Archil Dzuliashivili  बीच सोमबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदूत Dzuliashivili बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो ।