एक लाख ३२ हजार अपराधी जेलबाहिरै, ७२ वर्षअघि सजाय सुनाइएका दोषी अझै फरार

एक लाख ३२ हजार अपराधी जेलबाहिरै, ७२ वर्षअघि सजाय सुनाइएका दोषी अझै फरार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका एक लाख ३२ हजार अपराधी जेलबाहिरै छन्। ७२ वर्ष पुराना फैसलासमेत कार्यान्वयनमा आएका छैनन्।

मुद्दा फैसाला गरेपछि दोषीलाई सजाय दिलाउने बाँकी प्रक्रियामा न्यायपालिका स्वयं र कार्यापालिकासमेत उदासीन हुँदा फौजदारी अभियोगका दोषीले उन्मुक्ति पाउँदै आएका छन्।

सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका अनुसार एक लाख २९ हजार ८४४ स्वदेशी र एक हजार ९९५ विदेशी गरी कुल एक लाख ३१ हजार ८३९ जनालाई जेल पठाउन बाँकी छ। यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।