नेहा कक्कड आज काठमाडौं आउँदै

नेहा कक्कड आज काठमाडौं आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बलिउडकी चर्चित गायिका नेहा कक्कड आज काठमाडौं आउँदै छिन् ।

भोलि शनिबार ठमेलस्थित लर्ड्स अफ ड्रिङ्स (एलओडी)मा आयोजना हुने नेहा कक्कड लाइभ कन्सर्टमा सहभागी हुन उनी आजै काठमाठौं आउने भएकी आयोजकले जनाएको छ ।

उनका साथमा इन्डियन आइडल सिजन–१० का दुई प्रतिभाशाली गायक विभोर परासर र कुणाल पण्डित पनि आउँदै छन् ।