जनप्रतिनिधिलाई बिप्लवको चेतावनी: राजीनामा नदिए भौतिक कारबाही

जनप्रतिनिधिलाई बिप्लवको चेतावनी: राजीनामा नदिए भौतिक कारबाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत– नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतका स्थानीय जनप्रतिनिनिधिलाई राजीनामा दिन चेतावनी दिएको छ।

नेकपाले सुर्खेतका गाउँ तथा नगर प्रमुख उपप्रमुख लगायत वडा कार्यालयमा पत्राचार गरेर तत्काल राजीनामा दिन धम्की दिएको हो।

राजीनामा नदिए भौतिक कारबाही गर्ने उसले पत्रमार्फत् चेतावनी दिएको छ।