पुतलीसडकको सेयर मार्केट कम्प्लेक्समा आगलागी

पुतलीसडकको सेयर मार्केट कम्प्लेक्समा आगलागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँः पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्समा भीषण आगलागी भएको छ। बिहान करिब १० बजेबाट सुरु भएको आगलागि अहिलेसम्म नियन्त्रणमा आउनसकेको छैन।

ग्याँस लिक भइ आगलागी सुरु भएको बताइए पनि औपचारिक पुष्टि हुन सकेको छैन। आगलागी नियन्त्रणका लागि अहिले प्रयास भइरहेको छ।

सेयर मार्केट भवनको चौथो तलाबाट आगलागी सुरु भएको हो। वरिपरिका अन्य दुई घरमा पनि आगो फैलिएको छ। करिव १० बजेबाट आगलागी सुरु भएको हो।