ग्लोबल आईएमई र जनता बैङ्कले मिलाए हात, मर्जरको घोषणा

ग्लोबल आईएमई र जनता बैङ्कले मिलाए हात, मर्जरको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ग्लोबल आईएमई बैङ्क र जनता बैङ्क एकआपसमा मर्जर हुने भएका छन् ।
आज राजधानिमा यी दुई बैङ्कले मर्जर समझदारी पत्रमा हस्ताक्षर गर्दै मर्जरको घोषणा गरेका हुन् ।

यसअघि मेगा बैंकसँग मर्जर गर्ने चर्चा चलेपनि ग्लोबल आईएमईले अन्तिम समयमा आएर जनता बैङ्कसँग हात मिलाएको हो ।

मर्जरपछि बैङ्कको नाम के राख्ने भन्ने यकिन भइनसकेको पर्शुराम क्षेत्रीले जानकारी दिए ।

राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जिबी नेपालले मौद्रिक नीति आउनुअघि सबै बैङ्कहरुलाई आफु सुहाउँदो जोडी खोजिसक्न निर्देशन गरेका थिए ।