काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो ४ बजेर १५ मिनेट जाँदा ठूलै भूकम्पको धक्का महसुस भएको हो ।भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएकाे छ ।

 भूकम्प गएपछि मानिसहरु घरबाट बाहिर निस्केका थिए। २०७२ सालमा गोरखाको बारपाक केन्द्र बनाएर शक्तिशाली भूकम्प गएपछि परकम्पहरु आइराखेका छन्।