भुटानको गैरआवासीय राजदूतमा निलाम्बर आचार्य नियुक्त

भुटानको गैरआवासीय राजदूतमा निलाम्बर आचार्य नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सरकारले भुटानका लागि गैरआवसीय नेपाली राजदूतमा निलाम्बर आचार्यलाई नियुक्त गरेको छ ।

भारतका लागि नेपालको आवसीय राजदूतसमेत रहेका आचार्यलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले भुटानका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी हुन् ।