२३४ न्यायाधीशको सरुवा,को कहाँ पुगे? (सूचीसहित)

२३४ न्यायाधीशको सरुवा,को कहाँ पुगे? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवा गरेका छन् । बिहीबार न्यायपरिषद् बैठकले दुई वर्ष पुगेका न्यायाधीशहरूको अर्को अदालतमा सरुवा गर्ने निर्णय गरेको हो।

नयाँ आर्थिक वर्ष सुरु भएको दोस्रो दिन राणाले उच्च अदालतमा कार्यरत रहेका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवा गरेका हुन्। प्रधानन्यायाधीश नै न्यायपरिषद्को अध्यक्ष हुने व्यवस्था छ।

कुनै पनि विशिष्टकृत अदालतमा प्रत्येक दुई वर्ष काम गरेका न्यायाधीशलाई अवधि पुगेको भनी सरुवा गर्ने प्रावधान छ। सो अवधिभन्दा बढी मुद्दा हेर्दा विकृति आउन सक्ने हुँदा सरुवा गर्नुपर्ने व्यवस्था छ।

                                    (सरुवा पर्ने न्यायाधीशहरुको सूची)