भक्तपुर – भक्तपुरको सूर्यबिनायकमा १२ वर्षिय एक बालकले आत्महत्या गरेका छन् ।
सूर्यबिनायक नगरपालिका–७ गुण्डुका राजु खतिवडाको १२ वर्षका छोरा सन्देश खतिवडाले बुधबार साँझ आत्महत्या गरेका प्रहरीले जनाउको छ ।
सन्देश आफ्नै घरको दोश्रो तल्लामा काठको दलिनमा स्कुलको टाईको घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा उनका बाबुले फेला पारका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।




प्रतिक्रिया