पोखराको न्युरोडमा भीषण आगलागी

पोखराको न्युरोडमा भीषण आगलागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – पोखराको मुख्य बजार न्युरोडमा भीषण आगलागी भएको छ ।

पर्यटकीय नगरी पोखराको मुख्य बजार क्षेत्र मानिने न्युरोडस्थित भाटभटेनी सुपर मार्केटनजिकै रहेको नवदुर्गा फर्निचरमा मंगलबार अपरान्ह सवा ४ बजेदेखि आगलागी भएको हो ।

आगलागीको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । अहिले दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।