कास्कीका मालपोत अधिकृत कुँवर पक्राउ

कास्कीका मालपोत अधिकृत कुँवर पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेमालपोत अधिकृत अविनाश कुँवरलाई घुस रकमसहित सोमबार पक्राउ गरेको हो ।

कुँवरले रजिष्ट्रेसन पास गर्न नियमअनुसार आवश्यक सबै कागजात प्रमाणसहित पेश गर्दा पनि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस माग गरेको सूचनाका आधारमा उनलाइ मुस्ताङ चोबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।