साउदीमा रेहका नेपाली कामदारको गुनासो अब दूतावासका कर्मचारीले सुन्ने

साउदीमा रेहका नेपाली कामदारको गुनासो अब दूतावासका कर्मचारीले सुन्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – साउदी अरबका विभिन्न ठाउँमा वैदेशिक रोजगारीको सिलसिलामा रहेका नेपाली कामदारको समस्या र गुनासो सुन्न नेपाली राजदूतावासले छुट्टै कर्मचारी तोकेको छ ।

दूतावासका द्वितीय सचिव तारा गौतमलाई गुनासो सुन्ने अधिकारी तोकिएको दूतावासले जनाएको छ । दूतावासकाअनुसार र विशेषगरी नेपाली महिलाले भोग्नुपरेका रोजगारीसँग सम्बन्धित समस्या समाधानको लागि छुट्टै कर्मचारी तोकिएको हो ।

गुनासो या समस्या भएका फोन नं. ०५३४३४३१९१ र ईमेल [email protected], [email protected] मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।