काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता भएका छन् ।
नेपाल– भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका विदेशमन्त्री जयशंकर आज स्वदेश फिर्ता भएका हुन् ।
नेपालमा रहँदा जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीलगायतका विभिन्न दलका नेताहरुसँग भेटावार्ता गरेका थिए ।




प्रतिक्रिया