बाटो कठिन छ तर, सही तरिकाले पदीय दायित्व निभाउंछु (२५ पृष्ठ लामो सम्बोधनको पूर्णपाठ) : पूर्णचन्द्र थापा 

बाटो कठिन छ तर, सही तरिकाले पदीय दायित्व निभाउंछु (२५ पृष्ठ लामो सम्बोधनको पूर्णपाठ) : पूर्णचन्द्र थापा 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई थप व्यवसायिक र जवाफदेही बनाउन कठोर कदम चाल्ने चेतावनी दिएका छन् । 

सेनापतिको जिम्मेवारी समालेको एक वर्ष पुरा भएको अवसरमा जंगीअड्डामा विशेष सम्बोधन गर्दै सेनापतिले सेनामा सुधारका लागी आगामी अझै कठोर हुनसक्ने संकेत गरेका हुन् । 

२५ पृष्ठ लामो सम्बोधनमा उनले सुशासन र पारदर्शितालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन्। 

आफू हिरो बन्न वा सस्तो लोकप्रियताका लागि मात्र प्रणाली र पद्धतीमा सुधारको प्रयास नथालेको बताउँदै भने, ‘मसंग धेरै सहज बाटाहरु पनि थिए र, अझै पनि छन् । तर मैले कठिन भएपनि सही तरिकाले पदीय दायित्व निभाउने अठोट गरेको छु। बाधा व्यवधानहरु पच्छाएर, गलत पद्धती विकास हुन नसक्ने गरी सम्भावित उत्तराधिकारीलाई पद हस्तान्तरण गर्न चाहन्छु ।’

उनले नेपाली सेनामा अत्यावश्यक सुधारको बाटो कोर्ने आफ्नो अठोट भएको भन्दै बाटो फेर्ने कुनै सोच नपालेको स्पष्ट पारे । संगठनका लागि आवश्यक त्यो आंट र हिम्मत नेपाली सेनाका सकलदर्जाले आफुलाई प्रदान गरेको प्रधानसेनापतिको भनाई छ । 

यस्तो छ २५ पृष्ठ लामो प्रधानसेनापतिको सम्बोधन –

COASSpeechOn1YearCompletion