सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बिहिबार सुनचाँदीको भाउ घटेको छ । बुधबार तोलामा ७१ हजार ३ सय रुपैयामा कारोबार भएको सुनको मूल्य आज बिहिबार घटेर ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बुधबारको तुलनामा चाँदी १५ रुपैयाँले घटेर तोलाको ८ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।