जनकपुरधाम – जनकपुरस्थित जानकी मन्दिरमा बम राखेको हल्ला फैलिएपछि मन्दिर खाली गराइएको छ ।
प्रहरीले मन्दिरमा दर्शनका लागि आएका भक्तजन र मन्दिर परिसरका पुजारीलाई मन्दिर प्रांगणबाट हटाएर आधुनिक यन्त्रद्धारा संकास्पद बस्तुको खोजी सुरु गरेको प्रदेश नम्बर २ का प्रदेश प्रहरी प्रमुख प्रध्युम्न कार्कीले जानकारी दिए ।
मन्दिर परिसर अहिले प्रहरीको सुरक्षा घेरामा छ । प्रहरीले यसबारे अन्य कुनै प्रतिक्रिया भने दिएको छैन् ।




प्रतिक्रिया