काठमाडौं – आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ ।
आइतबार तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता, चाँदीको मूल्य प्रतितोला ८ सय ७५ रुपैयाँ पुगेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेको हो ।




प्रतिक्रिया