एल जी नेपालकाे अफर, अब स्मार्ट टिभीहरुमा सितैंमा प्रभु टिभी एप

एल जी नेपालकाे अफर, अब स्मार्ट टिभीहरुमा सितैंमा प्रभु टिभी एप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एल जी नेपालले यस दशैं लक्षित नयाँ अफर ल्याएको छ । डबल खुशीको अपग्रेड धमाका अन्तरर्गत एल जी नेपालले हरेक टेलेभिजनको खरिदमा ६ महिनाको लागि प्रभु टिभी एपको सदस्यता सितैमा प्रदान गर्ने भएको छ । यो सुबिधा एल जीका पुराना खरिद गरिसकेका टेलेभिजनहरुमा पनि उपलब्ध गराइएको छ ।

सदस्यहरुको सदस्यता एल जी टिभीको प्रभु एपमा लगइन गरेपछि सुरु हुनेछ । यो कार्य योजना सुरु भएको ३ महिना भित्र गर्नुपर्ने छ । यो योजना असोज १–२०७६ देखि लागु गरिने छ ।

एल जी, नेपालको एकमात्र टेलेभिजनहो जस्ले प्रभु टिभी एप सबै प्रयोगकर्ताहरुलाई ६ महिनाको निःसुल्क सदस्यताप्रदान गरेको छ । सीजी सबै एल जीका गा्रहक वर्गहरुलाई एल जीका समाग्रीहरु रोजेका हुनाले धन्यवाद गर्दछ । यस योजनाले एल जीका ग्राहकहरुमा अझ बडी निर्धक्ता ल्याउनेछ र एल जी प्रतीको बिश्वास अझ द्रिण बनाउने कम्पनीले जनाएकाे छ ।