महन्त ठाकुर बने राजपा अध्यक्ष मण्डलको संयोजक

महन्त ठाकुर बने राजपा अध्यक्ष मण्डलको संयोजक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डलको संयोजकमा महन्थ ठाकुर चयन भएका छन् ।

आइतबार पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले अध्यक्ष मण्डलको संयोजकमा पार्टी विधानअनुसार आलोपालो प्रणालीअनुसार ठाकुरलाई जिम्मेवारी दिइएको राजपाका संयोजक राजकिशोर यादवले एक विज्ञप्ति जारी गर्दै जानकारी यिदएका छन् ।

आज (सोमबार)देखि लागू हुने गरी अध्यक्ष मण्डलको संयोजकको जिम्मा ठाकुरलाई दिइएको जारीे विज्ञप्तिमा उल्लेख छ ।