बम काण्डमा कांग्रेसका सांसद अफताव आलम पक्राउ

बम काण्डमा कांग्रेसका सांसद अफताव आलम पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सांसद अफताव आलम पक्राउ परेका छन् । २०६४ सालमा रौतहटमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई  आइतबार बिहान आफ्नै निवास रौतहटबाट पक्राउ गरेको हो ।

आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको प्रहरीले जनाएको छ । उनी पूर्व श्रममन्त्री समेत हुन् ।