धादिङ । धादिङको चालिसेमा शंकास्पद वस्तु फेला परेको छ । झोलाभित्र देखिएको उक्त संकास्पद बस्तु प्रेसर कुकर बम भएको प्रहरीको आशंका छ । नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता रुपक खड्काले जानकारी दिए ।




प्रतिक्रिया