एल जी खुशीको ‘डबल अपग्रेड’को पहिलो भाग्यशाली विजेता घोषित

एल जी खुशीको ‘डबल अपग्रेड’को पहिलो भाग्यशाली विजेता घोषित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – एल जी नेपालले यस चाडपर्वलाई लक्षित गरी एक योजना ल्याएको छ ।

खुशीको ‘डबल अपग्रेड’ नाम दिईएको यो योजना अन्तर्गत एल जी ब्राण्डका उत्पादनहरु जस्तै टेलिभिजन, फ्रिज, वासिन मेसिन, भ्याकुम, भाँडा धुने मेसिन, माइक्रोवेभ, र साउन सिस्टमहरुका खरिदमा भाग्यसाली महानुभावहरुले लक्की ड्र मार्फत एल जीको अनेकौ Innovative  product हरुले आफु र आफ्नो घरलाई ‘डबल अपग्रेड’ गर्ने मौका प्राप्त गर्नु भएको थियो ।

यस योजनामार्फत खैरेनी– १ का गोविन्द अधिकारी सिरियल नं. (WM6S908PFNB016799AB) भाग्यसाली बिजेता हुनु भएको छ र उहाँले प्रापत गर्नु भएको छ खुशीको ‘डबल अपग्रेड’। यो योजना अझै बाँकी छ । यस योजनाको लाभ उठाउनको लागि एल जी का समाग्रीहरु खरिद गरी LG[space] Name[comma] model no.[comma] serial no.[comma] address type गरि ३४३४३ मा message पठाउनुहोस् र खुशीको ‘डबल अपग्रेड’ को लाभ उठाउनुहोस् ।