उपराष्ट्रपति पुनद्वारा अस्ताउँदो सूर्यलाई अर्घ्य

उपराष्ट्रपति पुनद्वारा अस्ताउँदो सूर्यलाई अर्घ्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले छठपर्वको उपलक्ष्यमा काठमाडौंको कमलपोखरीमा सूर्यलाई अर्घ्य दिएका छन्। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको छठपर्व बिहीबारदेखि शुरु भएको हो । उनले पूजाआजा पनि गरेका छन्।